चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकेनौँ : स्वास्थ्य मन्त्री खतिवडा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकेनौँ : स्वास्थ्य मन्त्री खतिवडा


८ चैत्र २०७८, मंगलबार


भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकेको बताएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस