प्रधानमन्त्री देउवा पुगे वीरगन्ज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवा पुगे वीरगन्ज


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज पुगेका छन् ।

घरेलु तथा साना उद्योग महासङ्घको भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगन्ज पुगेका हुन् । केही बेरअघि मात्रै त्यहाँ पुगेका उनी आजै काठमाडौँ फर्किनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस