रेखाले युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै दिइन् साइबर ब्युरोमा निवेदन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रेखाले युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै दिइन् साइबर ब्युरोमा निवेदन


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।

विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएको स्रोतले जनाएको छ ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस