२४ घण्टामा १२६ जनामा संक्रमण, १ जनाको मृत्‍यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा १२६ जनामा संक्रमण, १ जनाको मृत्‍यु


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्‍यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस