सशस्त्र प्रहरी बलका ६५ एसपीको सरुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सशस्त्र प्रहरी बलका ६५ एसपीको सरुवा


२५ पुस २०७८, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको छ ।

प्रहरी बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै माघ १ देखि लागू हुने गरी उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो ।

सरुवा अनुसार एपीएफ कमान्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई ललितपुर हेर्ने २१ नम्बर गण दक्षिणकाली ललितपुरमा काज सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस