दिल्लीका मुख्यमन्त्रीमा कोरोना पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिल्लीका मुख्यमन्त्रीमा कोरोना पुष्टि


२० पुस २०७८, मंगलबार


काठमाडौँ । भारत नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा पनि कोरोना पुष्टि भएको छ । जरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’

उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस