डा. अधिकारी मानसिक अस्पताल पाटनको निर्देशकमा नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा. अधिकारी मानसिक अस्पताल पाटनको निर्देशकमा नियुक्त


१९ पुस २०७८, सोमबार


काठमाडौँ । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा। अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस