नेकपा (एस) ले आज केन्द्रीय कार्यालय उद्घाटन गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा (एस) ले आज केन्द्रीय कार्यालय उद्घाटन गर्ने


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार केन्द्रिय कार्यालय उद्घाटन गर्ने भएको छ। नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले बिहान १० बजे बानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागेको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबारदेखि बानेश्वरको आलोकनगरबाट केन्द्रिय कार्यालयको काम हुने बताएका छन् । पार्टीले पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय स्थापना गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस