एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस