निरपेक्ष मित्र !

प्रिय निरपेक्ष मित्रताको आत्मीय साथी, जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना ! तिमीलाई तिम्रा हितका सबै कामका लागि शुभकामना ! जन्मदिनको शुभकामना ! यो निकै ठुलो शब्द हो।यो कति रमाइलो छ ? कति विशाल छ ? यसबारे मसँग धेरै कुरा भन्नु छ, तर म यसलाई सरल शब्द-समीकरणहरुको केही पृष्ठमा घटाउने कोसिस गर्दै छु। आज तिम्रो जन्मदिन, सर्वप्रथम … Continue reading निरपेक्ष मित्र !