करणी अभियोगमा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

करणी अभियोगमा पक्राउ


२७ जेष्ठ २०७८, बिहिबार


पक्राउ

फुङ्लिङ । ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् ।

फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस