पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको बताएका छन् ।

नेपाल धितो पत्र बोर्डको २९ औँ वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पुँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस