मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने


२५ जेष्ठ २०७८, मंगलबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।

उनले बिहीबार विश्वासको मत लिने उनको सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस