मन्त्रिपरिषद् विस्तारविरुद्धका रिटको सुनुवाइ हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद् विस्तारविरुद्धका रिटको सुनुवाइ हुँदै


२५ जेष्ठ २०७८, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरुको सुनुवाइ हुँदैछ । रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।

मन्त्रिपरिषद बिस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने जिकीर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस