ललिता निवास प्रकरणमा ४९ जनाविरुद्ध २१ दिने सूचना (सूचीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललिता निवास प्रकरणमा ४९ जनाविरुद्ध २१ दिने सूचना (सूचीसहित)


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

गोरखापत्रमा सूचना प्रकाशित गर्दै मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र पेस गर्न भनेको छ । सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

यस्तो छ सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस