सुनको मूल्‍य तोलामा ४ सयले वृद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्‍य तोलामा ४ सयले वृद्धि


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । आज सुनको मूल्‍य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य आज भने ४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको मूल्‍यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस