प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते सिफारिस


२० जेष्ठ २०७८, बिहिबार


विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस