सिर्जनशील व्यक्तित्व थापाका निधनमा राणाबाट दुःख व्यक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिर्जनशील व्यक्तित्व थापाका निधनमा राणाबाट दुःख व्यक्त


प्रशासन संवाददाता

१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौंँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले फरक राजनीतिक संस्कृतिले नै उज्ज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् ।

‘नेपाली राजनीतिमा फरक धारको आगमन सम्भव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्ज्वल थापाको दुःखद् निधनले देश र समाजलाई अपूरणीय क्षति भएको छ’, राप्रपा अध्यक्ष राणाले आज ट्वीट गर्दै भनेका छन् ।
‘यही फरक राजनीतिक संस्कृतिले नै थापालाई चिरस्थायी बनाइरहने विश्वास उनले व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस