वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिने


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।

मंगलबार सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बीच भएको छलफलमा यस्तो निर्णय भएको हो ।

केही दिनभित्र न्याय परिषद् बैठक बसेर निर्णय गरिने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस