बाँकेमा जेठ २४ गतेसम्म थप निषेधाज्ञा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा जेठ २४ गतेसम्म थप निषेधाज्ञा


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका थप गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएकाे हो ।

यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस