एमाले स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले स्थायी कमिटी बैठक बस्दै


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी ओलीले बैठक बोलाएका हुन्।

बैठकमा समसामयिक राजनीति र पार्टीभित्रका विवादबारे छलफल हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस