यस्तो छ आर्थिक वर्ष २०७८/०७९ को बजेट[पूर्ण पाठसहित] « प्रशासन
Logo १२ माघ २०७८, बुधबार
   

यस्तो छ आर्थिक वर्ष २०७८/०७९ को बजेट[पूर्ण पाठसहित]


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिवार चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस