लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस