स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब विनियोजन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब विनियोजन


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेले आर्थिक वर्ष २०७८-०७९ बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको जनाएका छन्।

स्वास्थ्य पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस