बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेल[लाइभ] « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेल[लाइभ]


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गरिरहेका छन् ।

मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएपछि अर्थमन्त्री पौडेलले भाषण गरेका हुन् ।

संविधान अनुसार सघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा जेठ १५ गते प्रस्तुत गर्नुपर्ने बजेट यस पटक अध्यादेशमार्फत ल्याउन लागिएको हो।

भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बजेटसँग सम्बन्धित अध्यादेश जारी भइसकेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस