मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहान ११ बजे बैठक बोलाइएको हो ।

आजै अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बजेट अपराह्न ४ बजे सार्वजनिक गर्ने तयारी छ ।

प्रतिनिधि सभा विघटन भएपनि सरकारले अध्यादेशमार्फत जेठ १५ गते नै बजेट ल्याउन लागेको हो ।

आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस