मोरङमा कोरोनाबाट १० जनाको मृत्यु « प्रशासन
Logo १५ माघ २०७८, शनिबार
   

मोरङमा कोरोनाबाट १० जनाको मृत्यु


१३ जेष्ठ २०७८, बिहिबार


मोरङ । जिल्लामा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ ।

विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस