सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्बियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्बियो


१३ जेष्ठ २०७८, बिहिबार


चौतारा । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा जेठ २१ गते सम्म लम्ब्याइएको छ । पछिल्लो पटक जेठ १४ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञा १ साता थप गरी जेठ २१ राती १२ बजेसम्मको लागि लम्ब्याइएको हो ।

आज (बिहिबार) बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस