बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी 


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ। मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको नियमित बैठकले कोभिड आदेशअनुसार प्रमुखको नियुक्तिलगायत विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस