मौसम अनुकूल भएसंगै आरोही शिखर तर्फ « प्रशासन
prasaLogo
९ जेष्ठ २०७८, आईतवार

मौसम अनुकूल भएसंगै आरोही शिखर तर्फ


प्रकाशित मिति : 23 May, 2021 9:12 pm

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखर तर्फ हिँडेका छन् । ताउ-ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आइतबार शिखर तर्फ लागेका हुन् । तस्बीर: लाक्पा दावा शेर्पा

प्रतिक्रिया दिनुहोस