आयरल्यान्ड र माल्टाको राजदूतको जिम्मेवारी पनि लोक दर्शन रेग्मीलाई नै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आयरल्यान्ड र माल्टाको राजदूतको जिम्मेवारी पनि लोक दर्शन रेग्मीलाई नै


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । बेलायतका आवासीय राजदूत लोक दर्शन रेग्मीलाई अन्य दुई देशको पनि जिम्मेवारी दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार रेग्मीलाई आयरल्यान्ड र माल्टाका लागि गैर आवासीय राजदूतको जिम्मेवारी दिएकी हुन् ।

रेग्मी सरकारका पूर्व मुख्यसचिव हुन् । २०७७ असोज १५ गते नै मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई सोही दिन मन्त्रिपरिषद् बैठकले हातो हात बेलायतका लागि राजदूत नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार : बेलायका लागि लोकदर्शन रेग्मी र अमेरिकाको लागि डा. युवराज खतिवडा नियुक्त

सम्बन्धित समाचार : बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीद्वारा पदबहाली

Tags :
प्रतिक्रिया दिनुहोस