जेठ १६ मा बोलाइयो वाग्मती प्रदेश सभाको बजेट अधिवेशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जेठ १६ मा बोलाइयो वाग्मती प्रदेश सभाको बजेट अधिवेशन


९ जेष्ठ २०७८, आइतबार


हेटौंडा । बागमती प्रदेश सभाको आठौं अधिवेशन जेठ १६ गते आइतबारका लागि बोलाइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस