दोस्रो पटक सपथ लिए मनाङ्गेले « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दोस्रो पटक सपथ लिए मनाङ्गेले


९ जेष्ठ २०७८, आइतबार


पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहेका मनाङ्गे वैशाख १६ गते युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस