राष्ट्रपति कार्यालय अगाडी नेविसंघको प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति कार्यालय अगाडी नेविसंघको प्रदर्शन


प्रशासन संवाददाता

९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी सडकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस