वरिष्ठ नेताद्वय झलनाथ र माधवसहित ११ सांसदमाथि कारबाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वरिष्ठ नेताद्वय झलनाथ र माधवसहित ११ सांसदमाथि कारबाही


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका सांसदमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।

स्पष्टीकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरू सबै समानुपातिक सांसद रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस