यस्तो छ माओवादी केन्द्रको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्तो छ माओवादी केन्द्रको निर्णय


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी कदम ठहर गर्दै त्यसको भर्त्सना गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले विघटनको घोषणालाई यस्तो ठहर गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस