संसद् विघटनविरुद्ध १४९ सांसद आइतबार सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद् विघटनविरुद्ध १४९ सांसद आइतबार सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । संसद् विघटनविरुद्ध १४९ सांसद आइतबार सर्वोच्च जाने भएका छन् । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन्।

आज बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटनको सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै विपक्षी गठबन्धनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस