संसद् अधिवेशन जेठ ९ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संसद् अधिवेशन जेठ ९ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय गरेको छ ।

आज वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएको ती मन्त्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस