संसदको बजेट अधिवेशन आह्वान तयारी भइरहेको छ: ज्ञवाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसदको बजेट अधिवेशन आह्वान तयारी भइरहेको छ: ज्ञवाली


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको बताए ।

एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने जनाकारी गराएका हुन् । नियमित अधिवेशन बोलाउने तयारी रहेको पनि ज्ञावलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस