काठमाडौँमा ८ बजेर २७ मिनेटमा पुनः भूकम्पको धक्का « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काठमाडौँमा ८ बजेर २७ मिनेटमा पुनः भूकम्पको धक्का


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः भूकम्पको धक्का महसुस भएको छ । बुधवार बिहान लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प पछि पुनः ८ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस