२४ घण्टामा ८,२०३ जना संक्रमित, १९६ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ८,२०३ जना संक्रमित, १९६ जनाको मृत्यु


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ८,२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६,८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस