दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय « प्रशासन
Logo ३ कार्तिक २०७८, बुधबार
   

दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडानहरू बन्द हुँदा मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक फ्लाइट हुने गरी उडान खोल्ने निर्णय भएको एक मन्त्रीले प्रशासनलाई बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस