गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले दियो १ करोड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले दियो १ करोड


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज यसबारे जानकारी गराएका हुन् ।

अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गरिँदैछ । यसबाहेक गुल्मीका रुरु, ऋङ्गा र जोहाङग (खैरेनी) प्राथमिक स्वास्थय केन्द्रका लागि समेत आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस