संघीय संसद सचिवालय बजेट अधिवेशनको मिति कुर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संघीय संसद सचिवालय बजेट अधिवेशनको मिति कुर्दै


३ जेष्ठ २०७८, सोमबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ ।

संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनु पर्दछ ।

तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान भने गरेको छैन् । यद्यपि, संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस