जेठ ११ गतेसम्म मोरङमा निषेधाज्ञा थप « प्रशासन
prasaLogo
३१ बैशाख २०७८, शुक्रबार

जेठ ११ गतेसम्म मोरङमा निषेधाज्ञा थप


प्रकाशित मिति : 14 May, 2021 3:58 pm

विराटनगर । मोरङमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि वैशाख २४ गतेदेखि जेठ १ गते राती १२ बजेसम्‍म निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस