जेठ ११ गतेसम्म मोरङमा निषेधाज्ञा थप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जेठ ११ गतेसम्म मोरङमा निषेधाज्ञा थप


३१ बैशाख २०७८, शुक्रबार


विराटनगर । मोरङमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि वैशाख २४ गतेदेखि जेठ १ गते राती १२ बजेसम्‍म निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस