कोरोनाबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रति भई टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी पन्ध्र दिनदेखि टेकु अस्पतालमा उपचाररत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस