सल्यानमा थप दुई जना संक्रमितको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सल्यानमा थप दुई जना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


सुर्खेत । सल्यानमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा सोमबार राति मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस