महाकाली अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महाकाली अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु


प्रशासन संवाददाता

१३ बैशाख २०७८, सोमबार


धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको आज मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस