नेपाल बैंकको ओखलढुंङ्गामा क्युआर कोड सेवा संचालन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल बैंकको ओखलढुंङ्गामा क्युआर कोड सेवा संचालन


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाल बैंक लिमिटेडले ओखलढुंङ्गामा  क्युआर कोड सेवा वितरण संचालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै ओखलढुंङ्गाको शाखाबाट क्युआर कोड वितरण सुरु गरेको हो ।

बैंकका अनुसार विना नगद आफ्नो मोवाईल बैंकिङ एप्स मार्फत क्युआर स्क्यान गरी सिधै खातामा रकम भुक्तानी गर्न सकिन्छ । प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगै बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएको छ भने, बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पुर्याएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस