कांग्रेस सभापति देउवाद्वारा तीन दलको बैठक आह्वान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेस सभापति देउवाद्वारा तीन दलको बैठक आह्वान


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक आह्वान गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि सभापति देउवाले शुक्रबार ३ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस